दफा १५
सदस्यको भत्ता तथा सुविधा
(१) समितिको सदस्यले बैठकमा भाग लिएबापत तोकिएबमोजिम बैठक भत्ता पाउनेछ ।
(२) समितिका सदस्यले बोर्डको काम गरेबापत पाउने अन्य सुविधा तोकिएबमोजिम हुनेछ ।
(२) समितिका सदस्यले बोर्डको काम गरेबापत पाउने अन्य सुविधा तोकिएबमोजिम हुनेछ ।